Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नयाँ शक्तिको समर्थन डीना र बानियाँलाई

rajkumar-1512222724.jpg

१६ मंसिर ,हेटौंडा। लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदावर रहेका महालक्ष्मी उपाध्याय डीना र प्रदेशसभा सदस्यका उम्मेदवार रहेका इन्द्रबहादुर बानियाँलाई नयाँ शक्ति नेपाल पार्टीले सघाउने भएको छ ।

शनिबार बस्तीपुरमा भएको लोकतान्त्रिक गठबन्धनको आमसभामा नयाँ शक्ति नेपाल पार्टीका नेता राजकुमार भेटवालले डीना र बानियाँलाई सघाउने घोषणा गरे । ‘सही समयमा सही निर्णय गर्ने उद्देश्यले हामीले काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका हौँ’, भेटवालले भने, ‘प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवारलाई नयाँ शक्तिले समर्थन गर्नेछौँ । समानुपातिकमा नयाँ शक्तिलाई सहयोग हुनेछ भन्ने आशा राखेका छौँ ।’ भेटवालले वाम गठबन्धनको भ्रमको पछि नलाग्न अनुरोध गर्दै काँग्रेसबाट इमान्दार एवम् विकासप्रेमी नेता रहेकोले ढुक्क भएर मतदान गर्न अनुरोध गरे ।

हेटौंडा १९ नम्बर वडामा अब लोकतान्त्रिक गठबन्धनसंग ६६ प्रतिशत मत रहेको उनले दावी गरे । कम्युनिष्टहरुले अहिलेसम्म मकवानपुर जिल्ला लालकिल्ला भनेर उफ्रिने काम बाहेक अरु केही नगरेको भन्दै फेरि पनि भ्रम छर्दै झुटको खेति गर्न आएका कम्युनिष्ट नेतालाई भोट दिनु भनेको पछुताउनु मात्रै भएको राजकुमार भेटवालले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg