Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मत किन्नलाई मत दिनु हुन्नः खतिवडा

DSC_7207-1512310025.JPG

१७ मँसिर ,हेटौंडा । प्रतिनिधी सभा क्षेत्र नम्बर २ का बाम गठबन्धन उम्मेद्वार बिरोध खतिवडाले पैसाले मत किन्नलाई मत नदिन आग्रह गरेका छन । तामाङ तथा चेपाङ समूदायको बाहुल्य रहेको क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु पैसाको प्रलोभनमा मतदातालाई आकर्षित बनाउने खेलमा रहेको आरोप लगाउँदै त्यस्ता उम्मेद्वारलाई मत नहाल्न आग्रह गरेका छन ।

मनहरी गाउापालिका वडा नम्बर ३, ४ र ५ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेद्वार खतिवडाले देशको हरेक गाउँको विकास नभएसम्म देशको पनि विकास नहुने बताउँदै बाम सरकारले जनताको न्यूनतम आवश्यकता पुरा गर्ने बताए  ।
त्यस्तै प्रदेश सभा उम्मेद्वार राजाराम स्याङ्तानले काँग्रेसको सरकारले देशको विकास नगरेको बताए  । उनले अधिकाँश ऐलानी जग्गामा बसोबास गर्दै आउको तामाङ तथा चेपाङ समूदायलाई जग्गा दिलाउन समेत आफुले पहल गर्ने बताए  । चुनावी सभामा नेपाली काँग्रेस तथा राप्रपा परित्याग गरी एकसय १० जना बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

 मनहरी गाउँपालिका वडा नम्बर ३ का निर्वाचन परिचालन कमिटि संयोजक सञ्जीव पाठकको अध्यक्षतामा भउको कायृक्रममा एमाले नेता एवम् पूर्व साँसद अनन्त पौडेल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य खुशीलाल चेपाङ, माओबादी केन्द्रका समानुपातिक उम्मेद्वार ओम घलान, एमाले नेता तथा नेपाली काँग्रेस पूर्व जिल्ला सचिव विष्णु दाहाल, लगाएतले देशमा बाम गठबनधनको आवश्यकता रहेको बताउँदै बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन समेत आग्रह गरेकाछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg