Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीराम प्रथम

ddda-1683298894.JPG

२२ बैशाख, हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा सम्पन्न राष्ट्रव्यापी खुल्ला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’प्रथम भएका छन् ।
सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यङ्य कबित प्रतियोगितामा विजयी मुलतिहुनले ‘जाँडरक्सी महोत्सव’ शिर्षकको कविता वाचन गरेका थिए । उनले पुरस्कार स्वरुप नगद १५ हजार रुयैयाँ प्राप्त गरे ।
यस्तै प्रतियोगितामा मकवानपुरका प्रभाव घिमिरे र सुनसरीका सुरज पराजुली क्रमश द्वितिय र तृतीय हुँदा कास्कीका संयोग बस्याल र पाँचथरका कमल घिमिरे सान्त्वन भए । द्वितिय, तृतीय र सान्त्वना हुनेहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट ८१ जना कविका कविताहरुबाट प्रतियोगिताका लागी २५ जनाको कविता छनौट गरिएको सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष नरनाथ लुइटेल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल रहेका थिए । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को मूल अयोजनामा भएको प्रतियोगितामा सिस्नुपानी नेपालका केन्द्रीय सचिव सरोज घिमिरे, हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, आँचल साहित्यकला पुञ्जकी अध्यक्ष भावना सापकोटा लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप समाचार