Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आयोः थापा

IMG_7626-1512394216.JPG


१८ मंसिर, हेटौँडा । उपप्रधान एवम् उर्जा मन्त्री  तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले लोकतान्त्रिको पक्षमा जनलहर देखेर बामपन्थीहरु आतिएको बताउदै मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आएको बताए  ।  
थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी उपाध्याय डीनालाई मन्त्री र इन्द्रबहादुर बानियाँलाई ३ नम्बर प्रदेशको मुख्य मन्त्री बनाउन राप्रपाले विना सर्त सहयोग गर्ने उद्घोष गरेका छन् ।

  सोमबार  मनहरी गाँउपालिको मनहरीमा  भएको लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले मकवानपुरले क्षेत्र नम्बर २ ले विकास प्रमी  योग्य, इमान्दार एवम् युवा उम्मेदवार चाहेकोले सो समय अब आएको भन्दै सम्पूर्ण मतदातालाई डिना र  बानियाँलाई  मतदान गर्न अनुरोध गरेकाछन । 
त्यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा अब कम्युनिष्टहरुको झुटको खेतीको २१ गते पछि सकिने ठोकुवा गरीन । उनले यो निर्वाचन जनताको भविष्य संग जोडिएको भन्दै विकासका लागिका मतदान गर्न आम मतदातालाई आग्रह गरिन ।  

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ ख का  प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्र बानियाले मकवानपुरे जन्ताले अब विकास विरोधिलाई नपत्याउने भन्दै विकास प्रमी उम्मेदवारलाई पत्याउने र आफु विकासप्रमी भएकोले जन्ताहरुले विश्वास गरेको बताए । बानियाले राजनितिलाई पेशा बनाउने देखी होसीयार भन्दै आफुले जन्ताको विश्वासलाई कहिल्यै धोका नदिने बताए ।

काँग्रेसका केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले  विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिभा सदस्यको समानुपातिक उम्मेदवारहरु दीपकबहादुर सिँह, पवित्रा विश्वकर्मा, पार्टि सचिव बुद्ध लामा, काग्रेस निवर्तामान सभापति रघुरमण न्यौपाने काग्रेस र राप्रपा प्रदेशसभा समानिपातिक उम्मेदवार गोविन्द रिजाल लगायलते गठबन्धनको पक्षमा मत दिन मतदातालाई आग्रह गरे । 
काँग्रेस क्षेत्रिय सभापती लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारहरु सन्त बहादुर चेपाङ, जानिक लामा, लक्ष्मी श्रेष्ठ काँग्रेसका नेताहरु भीमसेन महत, आन्दराम पराजुली, लगायतकाको सहभागिता रहेको थियो ।

IMG_7628-1512394216.JPG
IMG_7711-1512394216.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg