Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादीका केसी सहित ९१ काँग्रेसमा प्रवेश

bhairabadada-1512395577.jpg

file photo

१८ मंसिर, हेटौंडा । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी ९१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । सोमबार थाहानगरपालिका ४ स्थित लोकतान्त्रिक गठबन्धनको चुनावी सम्पर्क कार्यालयमा भएको प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य जयराम लामिछाने, मकवापनुर प्रदेश सभा २ ‘क’का उम्मेदवार यतिराज सापकोटा, नेपाली काँग्रेस थाहानगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठलगायतले काँग्रेसमा स्वागत गरेका ह्न ।

काँग्रेसमा प्रवेश गर्दै नेकपा माओवादी केन्द्र थाहानगरका सदस्य बिनोद केसीले झुटको खेती कति गर्नु भनेर अब यस  क्षेत्रको विकासका लागि काँग्रेसमा प्रवेश गरेको बताए । नेपाली काँग्रेस थाहानगरका सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षताम भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य जयराम लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार यतिराज सापकोटाले जनतालाई एमालेले आश देखाउने र माओवादीले त्रास देखाउने भएकोले एकपटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विश्वास गर्न आग्रह गरे । कार्यक्रममा थाहानगरका उपमेयर खड्ग गोपाली, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी भरत लामा, मकवानपुरका २ नम्वर क्षेत्रीय सचिव ओम बस्नेतलगायतको आतिथ्यता रहेको थियो । यसैगरी चुनावी अभियान अन्तर्गत लोकतान्त्रिक गठबन्धनले थाहानगरपालिका ९ स्थित चित्लाङमा र थाहानगरपालिका १२ स्थित बज्रवाराहीमा कोणसभा कार्यक्रम  आयोजना गरेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार