१८ मंसिर, हेटौँडा ।आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरमा युवा र नयाँ अनुहारका उम्मेदवारहरुको बाहुल्य रहेको छ ।प्रतिनिधि सभा दुई र प्रदेशसभामा चार क्षेत्र रहेको मकवानपुरमा दलहरुले अधिकांश नयाँ र युवालाई उम्मेदवार वनाएका छन् ।
तर ठूला दलमा नयाँ र युवा उम्मेदवारमा अवसर पाउनेमा नेपाली काँग्रेसका बढी रहेका छन् । नेकपा एमालेमा पूराना अनुहारको हावी रहेको छ ।
उता बाम गठबन्धनबाट प्रदेशसभामा चार स्थान मध्ये एक स्थानमा मात्र नयाँ अनुहार छन् ।
लोकतान्त्रिक गठबनधनबाट नेपाली काँग्रेसले चार प्रदेशसभा मध्ये तीनवटा क्षेत्रमा युवा र नयाँ अनुहारलाई अवसर दिएको छ । काँग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट धर्मराज लामिछाने, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट अशोक शाक्य र प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट यतिराज सापकोटा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
बाम गठबन्धनबाट उम्मेदवारी पाउने नयाँ अनुहारमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट डोरमणि पौडेलमात्र हुनुहुन्छ ।
यस्तै नयाँ शक्ति पार्टीकातर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सदस्यमा सोनामसिं स्याङ्तान, राष्ट्रिय जनमोर्चामा रामहरि धितालसहित नेमकिपा, मंगोल नेशनल अर्गनाइजेशन, विवेकशील साझा पार्टीका, राष्ट्रिय जनमुक्ति मोर्चा, नेकपा माले, संघीय समाजवादी फोरम नेपाल, नेपाल संघीय पार्टी, एकीकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी र चुरेभावर लोकतान्त्रिक पार्टीबाट नयाँ उम्मेदवारहरुले अवसर पाउनु भएको छ । आठ महिला चुनावी प्रतिस्पर्धामा रहेकोमा ६ जना नयाँ उम्मेदवार रहनु भएको छ ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
