Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँको एक्सन: पर्ता र गोगनपानीमा लिफ्ट सिंचाई निर्माण हुने

Screenshot_20230519_12242-1684478655.jpg

५ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको पहलमा २ वटा सिंचाई आयोजनाको काम हुने भएको छ । बानियाँको पहलमा एक महिनामा मनहरी-१ को पर्ता र गोगनपानीमा २ वटा सिंचाई आयोजनाको काम हुने भएको हो ।
आफ्नो निर्वाचन क्षेत्रको मनहरी-१ चकरीमा पुगेका बानियाँले त्यहाँ सिंचाईको अभावमा खेति गर्न किसानहरूले समस्या भोगिरहेको देखेपछि २ दिन अघि चितवन भुमिगत संयोजनात्मक जलसिंचाई आयोजना प्रमुख देव स्याङ्बोलाई सम्भाव्यता अध्ययन गरि सिंचाई योजना अघि बढाउन भनेका थिए ।
शुक्रबार आयोजना प्रमुख स्याङ्बो र ईन्जिनियर अमर राईसहितलाई लिएर त्यस क्षेत्रमा पुगि बानियाँले फिल्ड देखाई स्थानीयसंग छलफल गरेका थिए । त्यसपछि भएको छलफलमा प्रमुख स्याङ्बोले प्राविधिकले सम्भाव्यता अध्ययन गरि एक दुई दिनमै सम्झौता गरि काम अघि बढाउने प्रतिवद्धता जनाए । उनले चालू आर्थिक बर्षमै पर्ता र गोगनपानीका किसानले लिफ्ट सिंचाइमार्फत खेति गर्न पाउने बताए । 
छलफलमा वडा अध्यक्ष शिव खनालसहित जनप्रतिनिधि र स्थानीयले सिंचाई आयोजना संचालन भए यस क्षेत्रका किसानले अन्नवाली र नगदेवाली उत्पादन गरि आयआर्जन गर्न सक्ने बताएका थिए । सिंचाई आयोजना संचालन भएपछि यस क्षेत्रको करिब ८५ विगाह जमिनमा सिंचाइ हुने जनाइएको छ ।

Screenshot_20230519_12245-1684478683.jpg
Screenshot_20230519_12243-1684478683.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

थप समाचार