Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भोट हाल्दै के भने कमल थापाले ?

KT1-1512616686.jpg

२१ मंसिर, हेटौँडा । उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा–६ चौघडाबाट मतदान गरेका छन् । 
थापाले विहान ७ः४५ बजे चौघडास्थित बंशगोपाल उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि प्रतिक्रिया दिंदै उनले आफुले आप्mनो नागरिक दायित्व अन्तरगत मतदानको काम पुरा गरेको भन्दै मतदानमा सहभागी हुन सबैलाई आग्रह गरे । थापाले आज भईरहेको निर्वाचनको विशेष महत्व रहेको बताए । उनले यो निर्वाचनपछि देशमा राजनैतिक अस्थिरताको अन्त्य भई देश आर्थिक समृद्धिको दिशामा अघि बढ्ने बताए ।
मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ मतदाता रहेका छन् । मतदाता मध्ये १ लाख २९ हजार ६ सय २८ पुरुष, १ लाख २५ हजार ९ सय ७० महिला मतदाता छन् । मकवानपुरमा ६ जना तेस्रो लिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । प्रतिनिधिसभा १ मा १ लाख २४ हजार ७ सय ९९ मतदाता रहेका छन् भने प्रतिनिधिसभा २ मा १ लाख ३० हजार ८ सय ५ मतदाता छन् । 
प्रतिनिधिसभा १ को प्रदेश १ मा ६२ हजार ८ सय ४३ मतदाता छन् भने १ को २ मा ६१ हजार ९ सय ५६ मतदाता छन् । त्यस्तै, प्र्रतिनिधिसभा २ को प्रदेश १ मा ७४ हजार १ सय ५२ र २ को २ मा ५६ हजार ६ सय ५३ मतदाता रहेका छन् । मतदानका लागि मकवानपुरमा ३ सय २४ मतदान केन्द्र तोकिएका छन् । स्थानीय तहमा २ सय ९५ मतदान केन्द्र रहेकोमा २९ मतदान केन्द्र थपिएको निर्वाचन कार्यालयको भनाई छ । 
मकवानपुरमा निर्वाचन सुरक्षाका लागि ३ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ भने २ हजार ५ सय ९३ कर्मचारी खटिएका छन् ।

KT2-1512616688.jpg
KT3-1512616689.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार