१४ जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा यहि जेठ १६ गतेदेखि खुल्ला पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । हेटौडा ४ स्थित हुप्र चौरमा रहेको भलिवल कोर्टमा हुने प्रतियोगितामा देशभरका विभिन्न दश वटा टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी वल र नेपाल प्रहरी सहित आयोजक मकवानपुर जिल्ला भलिवल संघ, बागमी प्रदेश भलिवल टिम, मधेस प्रदेश भलिवल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिवल टिम, वालिङ भलिवल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागीता रहने अध्यक्ष विष्टले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा द्धितिय हुने टिमले नगद एक लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
यस्तै प्रतियोगिताको सेमीफाईनल पुग्ने दुई टिमलाई ५०÷५० हजार नगद प्रदान गरिने अध्यक्ष विष्टले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद पन्द्य्र हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद पाँच÷पाँच हजार पुररुकार प्रदान गरिने विष्टले जानकारी दिए ।
करिब २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागी हेटौडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद वागमती, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)