Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मतगणना स्थलमा जाली र तारबार (तस्विर सहित)

मतपेटीका आईपुग्दै

24946058_1480077852077520-1512665052.jpg

 २१ मंसिर, हेटौँडा । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिए सगै मतपेटीकाहरु सदरमुकाम आउने क्रम जारी रहेको छ ।

 बिहीबार साँझ ५ बजे मतदानको समय सकिए पछि राति १० बजे सम्म हेटौँडा नगरका सबै वडाका मतदान केन्द्रका मतपेटीका मतगणना स्थल हेटौँडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा आईसकेको र मकवानपुर पुर्व क्षेत्र राईगाउ,फापरवारी, बेतीनी, मन्थली ,ठिङ्गन उत्तरी क्षेत्र, काकडा, थाहानगर, फाखेल,राक्सिराङ् ,भार्ता नामटार लगायतको स्थानको मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । तिवारीका अनुसार भोलि बिहान सम्ममा सबै क्षेत्रको मतपेटीका मतगणना स्थल आईपुग्ने  र सर्वदलिय बैठक राखेर अपरान्हबाटै  मतगणना सुरु गरिने बताए  । मकवानपुरंको प्रतिनिधी र प्रदेशसभाको मतगणना ६ स्थाबाट गरिने भएको छ । त्यसको लागी मतगणना स्थलमा जाली र तारबार गरी सुरक्षीत बनाईएको छ । 
 

24946294_1480127225405916-1512665053.jpg
24946348_1480077878744184-1512665053.jpg
24992660_1480127348739237-1512665053.jpg
25035257_1480127118739260-1512665054.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

थप समाचार