Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसले पूर्व सदस्य पाण्डेको निधनमा तिन दिन झन्डा आधा झुकाउने

1653826712_nepali_congres-1685507353.jpg

१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पाण्डेको निधनमा कांग्रेसल तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने, बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको  हो । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै यो निर्णय गरेको उल्लेख गरेका छन् ।पाण्डेको मंगलबार अपराह्न काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको हो । 
 

350370289_129245459134392-1685507353.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको आव २०८१/८२ को बजेट साढे ६४ अर्ब
Budget1-1718460391.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान
IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध
FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले...

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

पाँच मिनेटमा दुई पटक भूकम्पको धक्का
earthqck2-750x375-1-1718412497.jpg

१ असार, बझाङ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो...

थप समाचार