Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुर प्रदेश २ क  र थाहा नगरको  संयुक्त सम्मेलन

IMG_20230601_224016-1685638565.jpg

१८ जेठ,हेटौँडा  । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश र थाहा नगरको संयुक्त सम्मेलन बिहीबार सम्पन्न भएको छ । कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क का सभापति खड्ग गोपालीको सभाध्यक्षता, कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा संयुक्त सम्मेलन मकवानपुरको उत्तरी क्षेत्र पालङ्मा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसको वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने केन्द्रीय परिपत्र बमोजिम नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क र थाहानगरको संयुक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेताद्वय उपाध्याय र बानियाँले स्थानीय नेता कार्यकर्ता पंक्तिबाट उठेको जिज्ञासाको जवाफ दिदैं पार्टीको भावी रणनीतिको बारेमा जानकारी गराएका   थिए।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का संघीय सभापति लोक मुक्तान, मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, थाहा नगरका उपमेयर भरत गोपाली, कांग्रेस नेताहरु भीम लामा, यतिराज सापकोटा, भीमफेदी ६ का सभापति सोमबहादुर घलान, मकवानपुर गढी ७ का सभापति सुर्यबहादुर रुम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार