Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मकवानपुर प्रदेश २ क  र थाहा नगरको  संयुक्त सम्मेलन

IMG_20230601_224016-1685638565.jpg

१८ जेठ,हेटौँडा  । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश र थाहा नगरको संयुक्त सम्मेलन बिहीबार सम्पन्न भएको छ । कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क का सभापति खड्ग गोपालीको सभाध्यक्षता, कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा संयुक्त सम्मेलन मकवानपुरको उत्तरी क्षेत्र पालङ्मा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसको वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने केन्द्रीय परिपत्र बमोजिम नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क र थाहानगरको संयुक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेताद्वय उपाध्याय र बानियाँले स्थानीय नेता कार्यकर्ता पंक्तिबाट उठेको जिज्ञासाको जवाफ दिदैं पार्टीको भावी रणनीतिको बारेमा जानकारी गराएका   थिए।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का संघीय सभापति लोक मुक्तान, मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, थाहा नगरका उपमेयर भरत गोपाली, कांग्रेस नेताहरु भीम लामा, यतिराज सापकोटा, भीमफेदी ६ का सभापति सोमबहादुर घलान, मकवानपुर गढी ७ का सभापति सुर्यबहादुर रुम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार