Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सर्वदलिय बैठक सकियो, मकवानपुरमा १२.३० बाट मतगणना हुने

Matpetika-1512711162.jpg

२२ मंसिर, हेटौँडा । मकवानपुरमा विहिबार (हिजा)े सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना आज साढे १२ बजेबाट हुने भएको छ । विहान सम्पन्न सर्वदलीय बैठकले मतगणना साढे १२ बजे पछि गर्ने सहमती गरेको हो ।
गएराती ३ बजेसम्ममा सबै मतपेटी मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याइसकिए पछि आज विहानबाट मतगणनाको तयारी सुरु भएको हो ।
दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको लागि मकवानपुरमा ६८ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए भने नयाँ शक्ति नेपालका तर्फबाट उम्मेवार बनेका प्रल्हाद लामिछाने र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।
हिजो सम्पन्न मतदानबाट मकवानपुरमा ६६ प्रतिशत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख २४ हजार ७ सय ९९ मा ८४ हजार २ सय ६९ अर्थात ६७ प्रतिसत मत खसेको छ । यस्तै क्षेत्र नम्बर २ मा कुल मतदाता १ लाख तीस हजार ८ सय ४ मा ६६ हजार ७ सय ३१ अर्थात ६६.३० प्रतिसत मत खसेको निर्वाचन कार्यलयले जनाएको छ ।
मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसका ६ वटा कोठामा तार जालीले घेरेर मत गणनाको व्यवस्था गरिएको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार