२४ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एंव पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ९प्रकाण्ड० ले पुष्पकमल दाहाल प्रचण्डको सरकार अहिलेसम्मकै खराब रहेको आरोप लगाएका छन् । उनले सरकार टिकाउन प्रचण्डले विदेशीको चाकडी गरेको आरोप लगाउँदै देशको अस्तित्व शंकटमा परेको दावी गरे ।
मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गदै प्रकाण्डले प्रचण्ड नेतृत्वको सरकारको चरित्र देश विरोधी दलाल चरित्रको रहेको आरोप पनि लगाए । ‘दैनिक जसो विदेशियका युवाको लर्कोले देशको अवस्था र सरकारको वास्तविकतालाई प्रष्ट पारेको छ । सक्रिय युवा शक्ति विदेशीको हातमा पुगेको छ । तर सरकारलाइृ कुनै चिन्ता छैन ।’ उनले भने । युवालाई देशमै टिकाइराख्ने सरकारसँग कुनै नीति र योजना नरहेको प्रवक्ता प्रकाण्डले दावी गरे ।
यस्तै उनले कुनै समय राष्ट्रिय स्वाधिनताको चर्का कुरा गर्ने प्रचण्डले भारत भ्रमणका बेला भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिम्पियाधुरा लगाएतका क्षेत्रका बिषयमा कुरा उठाउँन नसक्नु लज्जाको बिषय भएको बताए । ‘आफ्नै देशको भूमिको बिषयमा बोल्न नसक्नु लज्जाको बिषय हो । प्रधानमन्त्रीले लिम्पियाधुरा र कालापानिको बिषयमा कुरा नउठाएर भारत सामू कायरता प्रर्दशन गरेका छन् ।’ उनले भने ।
नेपाली भूमि माथिको भारतीय कुदृष्टि विरुद्धको अभियानमा आफुहरु निरन्तर लागिरहेको बताउँदै प्रवक्ता प्रकाण्डले त्यसलाई पराजित गरेरै छाड्ने दावी पनि गरे ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...












-1792888897.jpg)




