Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रचण्ड सरकार इतिहासकै खराब

fda-1686114862.JPG

२४ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एंव पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ९प्रकाण्ड० ले पुष्पकमल दाहाल प्रचण्डको सरकार अहिलेसम्मकै खराब रहेको आरोप लगाएका छन् । उनले सरकार टिकाउन प्रचण्डले विदेशीको चाकडी गरेको आरोप लगाउँदै देशको अस्तित्व शंकटमा परेको दावी गरे ।
मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गदै प्रकाण्डले प्रचण्ड नेतृत्वको सरकारको चरित्र देश विरोधी दलाल चरित्रको रहेको आरोप पनि लगाए । ‘दैनिक जसो विदेशियका युवाको लर्कोले देशको अवस्था र सरकारको वास्तविकतालाई प्रष्ट पारेको छ । सक्रिय युवा शक्ति विदेशीको हातमा पुगेको छ । तर सरकारलाइृ कुनै चिन्ता छैन ।’ उनले भने । युवालाई देशमै टिकाइराख्ने सरकारसँग कुनै नीति र योजना नरहेको प्रवक्ता प्रकाण्डले दावी गरे ।
यस्तै उनले कुनै समय राष्ट्रिय स्वाधिनताको चर्का कुरा गर्ने प्रचण्डले भारत भ्रमणका बेला भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिम्पियाधुरा लगाएतका क्षेत्रका बिषयमा कुरा उठाउँन नसक्नु लज्जाको बिषय भएको बताए । ‘आफ्नै देशको भूमिको बिषयमा बोल्न नसक्नु लज्जाको बिषय हो । प्रधानमन्त्रीले लिम्पियाधुरा र कालापानिको बिषयमा कुरा नउठाएर भारत सामू कायरता प्रर्दशन गरेका छन् ।’ उनले भने । 
नेपाली भूमि माथिको भारतीय कुदृष्टि विरुद्धको अभियानमा आफुहरु निरन्तर लागिरहेको बताउँदै प्रवक्ता प्रकाण्डले त्यसलाई पराजित गरेरै छाड्ने दावी पनि गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार