२७ जेठ , हेटौंडा । प्रेस चौतारी मकवानपुरको साधारण सभा सम्पन्न भएको छ
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा चौतारीका केन्द्रीय महासचिव *हिरामान लामा, सचिव विष्णु तारुके, रंगमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, केन्द्रीय सदस्य हरि हुमागाईँ, प्रदेश महासचिव प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो । साधारणसभामा पत्रकार महसंघ बागमती प्रदेशको पूर्व अध्यक्ष प्रताप बिष्ट, सहासचिव कृष्णा सारु मगर, पत्रकार सहासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा चौतारीका केन्द्रीय महासचिव लामा, सचिव विष्णु तारुके, बागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, केन्द्रीय सदस्य हरि हुमागाईँ, प्रदेश महासचिव प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, चौतारी मकवानपुरले रिक्त रहेको पद उपाध्यक्ष (महिला)मा सुनिता विष्ट, सहसचिव (समावेशी)मा मनिता राना, सदस्यहरुमा अशोक बजगार्ई, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेतलाई मनोनीत गरेको छ ।चौतारीले चौतारीमा आवद पत्रकार उज्ज्वल अधिकारी र निशा गुरुङलाई सम्मान गरेको छ ।
*महासचिव हिरामान हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौँ ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




