६ असार, हेटौंडा । नेकपा एकीकृत (समाजवादी) का मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राईसहित आधा दर्जन जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् ।
आज नेकपा एमाले, जिल्ला कार्यालयमा भएकाे एक कार्यक्रमबीच उनीहरू पुरानाे घर एमालेमा पार्टी सदस्य नवीकरण गर्दै फर्किएका हुन् ।
एमालेमा फर्किनेमा जिल्ला उपाध्यक्ष राईसहित सचिवालय सदस्यहरू प्रेम भाेम्जन, लाेकनाथ चाैलागाई, राेमनाथ रेग्मी, अर्जुन पाेखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन(राजेश) रहेकाे नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले जानकारी दिए ।
कार्यक्रममा नेता राईले कम्युनिष्ट आन्दाेलनमा एमालेकाे विभाजन कल्पना नगरेकाे कुरा भएकाे र एकीकृत समाजवादीकाे न भूत न भविष्य भएकाे पार्टी बताए । उनले कम्युनिष्ट आन्दाेलनकाे मूलधार नेकपा एमाले भएकाेले सबै चुनाैतीकाे सामना गरेर कम्युनिष्ट आन्दाेलनलाई एकीकृत गर्ने जिम्मा पनि एमालेकाे भएकाे बताए ।
कार्यक्रममा नेकपा एमाले पाेलिटव्यूराे सदस्य पुरूषाेत्तम पाैडेल, केन्द्रीय सदस्य रामेश्वर राना, पार्टी नेता केदार न्याैपानेसहितका नेताहरूले उनीहरूलाई गरेका छन् ।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्त पाैडेल, प्रदेश कमिटीका सदस्यहरू बलराम बल, श्रीधर पाेखरेल, कमल बिष्ट, देवराज रिमाल, अर्जुन अर्याल, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला उपसचिव सीता विष्ट, जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव राजन थापा, ईन्द्र सराेवर गाउँपालिका निर्वाचित अध्यक्ष डिके पुडासैनीसहितका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




