हेटौँडा, २४ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बाम गठबन्धनले बर्चश्व कायम गरेको छ ।
२ प्रतिनिधिसभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा बाम गठबन्धनले प्रतिनिधिसभाको दुबै क्षेत्र र प्रदेशर्फको ३ वटा क्षेत्रमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा १ मा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका कृष्णप्रसाद दाहाल विजयी भए । प्रतिनिधिसभा २ तर्फ बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरे ।
प्रदेशतर्फ बाम गठबन्धनका उम्मेदरहरु प्रतिनिधिसभा १ को प्रदेश १ मा नेकपा माओवादीका प्रेमबहादुर पुलामीले नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई पराजित गरेका छन् । प्रदेश २ मा नेकपा एमालेका डोरमणी पौडेलले नेपाली कांग्रेसका अशोकराज शाक्यलाई पराजित गर्दा प्रतिनिधिसभा २ को प्रदेश १ मा नेकपा माओवादीका कुमारी मोक्तानले नेपाली कांग्रेसका यतिराज सापकोटालाई पराजित गरे ।
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ मा लोकतान्त्रिक गठबन्धनले जितेपछि लालकिल्ला बनाउने बाम गठबन्धनको लक्ष्य भने पुरा हुन पाएन । लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेका राजाराम स्यांतानलाई पराजित गरे । उपप्रधानमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष कमल थापाको पराजय र लालकिल्ला हुनबाट रोक्ने पूर्व गृहराज्यमन्त्री समेत रहेका नेपाली कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको विजय मकवानपुरमा चर्चाको विषय बनेको छ ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)