Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

ड्रागन बोट रेस फेस्टिबलको उपाधि सिचुवान ड्रागनलाई

Screenshot_20230624_16522-1687604924.jpg

९ असार, पोखरा । पोखरामा शनिबार सम्पन्न नेपाल-चीन ड्रागन बोट रेस फेस्टिबलको उपाधि चीनको सिचुवान ड्रागन बोटले उचालेको छ । नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको प्रतिष्पर्धामा २ सय र ५ सय मिटरको उपाधि सिचुवानले उचालेको हो ।
उसले नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा ड्रागन बोटरेस) लाई पराजित गरेको छ । दुबै विधामा उपाधि जितेको सिचुवानले ५ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफि र उपविजेता नाराले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
चीनको युनान ड्रागन बोटले नेपालको एनआरसिए ड्रागन बोट दुबै विधामा पराजित गर्दै तेस्रो स्थानमा रहँदै २ लाख रुपैयाँ हात पारेको छ ।  सहभागी सबै टोलीले १/१ लाख रूपैयाँ हात पारे ।
विजेता खेलाडीलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन राज्यमन्त्री सुशिला श्रीपाइली ठकुरी, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा नेपालको ४ र चीनको ४ गरी ८ समूहले भाग लिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
ललितपुरको कुपण्डोलमा सडक भासिँयो
Screenshot_20240914_15384-1726307805.jpg

२९ भदौ, सातदोबाटो। शनिबार दिउँसो ललितपुरको  कुपण्डोलमा सडक भासिएको छ।शनिबार दिउँसो कुपण्डोल स्थित होटल...

मधेशमा भदौ ३१ गते सार्वजनिक बिदा
bidaa-1726300950.jpg

२९ भदौ, हेटौंडा । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते...

पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहन्छ: ओली
OLi-KP-1726300480.jpg

२९ भदौ, हेटौंडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहने बताएका...

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित
Screenshot_20240914_09331-1726285767.jpg

२९ भदौ, हेटौंडा । क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको नेपाल...

संवैधानिक परिषद्को बैठक विना निस्कर्ष टुंगियो
Sambaidhanik-Parishad-oli-1726285003.jpg

२९ भदौ, हेटौंडा । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठक विना...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1726282859.jpg

२९ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै...

शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो
images-1726241349.jpg

२८ भदौ, चैनपुर। बझाङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार राति  ८ बजेर ३७ मिनेटमा बझाङको  आसपास...

नेविसंघ वन विज्ञान अध्ययन संस्थान हेटौंडाको सभापतिमा ठकुरी
IMG-20240913-WA0006_edit_-1726234971.jpg

२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी...

माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने
Screenshot_20240830_15313-1726234188.jpg

२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय...

थप समाचार