Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

बकैया गाउँपालिका

मकवानपुरको बकैयामा चट्याङ लागेर पुरुषको मृत्यु

Screenshot_20230625_19253-1687700652.jpg

१० असार, हेटौंडा । मकवानपुरको बकैयामा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ । 
बकैया-९ देउबुजेमा  आइतबार अपराह्न मेघ गर्जन सहित परेको चट्याङ लागेर सिखरपुरका ३२ वर्षीय नविन मोक्तानको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानलाई  घर बाहिर बसेको ठाउँमा चट्याङ लागेको थियो । उनको घट्ना स्थलमानै मृत्यु भएको प्ररीले जनाएको छ ।यता आज परेको चट्याङ लागेर राक्सिराङ-८ मा एक पुरुष घाइते भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
२ किलो सात सय ग्राम सुनसहित एक युवती पक्राउ
Screenshot_20230408_07294-1696085747.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ...

मकवानपुर प्रहरीद्वारा बरामद लागुऔषध जलाएर नष्ट
385398075_846457987151442-1696064862.jpg

१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु...

त्रिभुवन विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ
Screenshot_20230930_14362-1696063905.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्...

चीनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता 
pm-dahal-fitrta-1696063458.jpg

१३ असोज, हेटौडा । एक साता लामो चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश...

दुई देशबीच भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता: दाहाल
Screenshot_20230901_13044-1696062874.jpg

१३ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल...

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी
Capture-1696039842.JPG

१३ असोज, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा...

बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1696039769.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै 
Capture-1696039266.JPG

१३ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार)...

ज्ञानोदयका विद्यार्थीलाई रबिकिरणको मोटिभेसन क्लास
Capture-1696038408.JPG

१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg