Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)

बानियालाई भव्य स्वागत

b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर बानियाँको आईतबार विभिन्न स्थानहरुमा विजयी जुलुश तथा  कोण सभा सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडा सरस्वती खोलाबाट हिडेर सुरु भएको विजयी जुलुस तथा कोणसभा बसामाडी, हेटौंडा १९ को बस्तीपुर, मनहरी गाउँपालिकाको वडा नं. ९ नेवारपानी, रजैया, खरंङ्गा, मनहरी ३ को लामीटार, गोलघर लगायतको स्थानमा आयोजित जुलुसमा सहभागि भएर बानियाले मतदातालाई धन्यवाद दिएका थिए।  
कोणसभामा बानियाले  मकवानपुरबाट एकमात्र काँग्रेसी उम्मेदवारले जितेपनि बामगठबन्धनका पाँचै जना उम्मेदवारले भन्दा बढी काम आफू एक्लैले गरेर देखाउने बताउदै  आफूले ७० सालमा जित्दापनि पूवी क्षेत्रको धेरै विकास गरेको कुरा मकवानपुरका जनतामाझ छर्लङ्ग रहेकाले उता धेरै विकास भैसकेकाले आफू यता पनि उत्तिकै विकासको लहर पु¥याउन आएको बताए  ।
विजयी जुलुस तथा कोणसभा हजारौं मतादाता  , कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो भने बानियालाई मतादाता  , कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरुले  फुलमालाले भव्य रुपमा स्वागत गरेका थिए । 
 

b-2-1512919971.jpg
b-3-1512919972.jpg
b-4-1512919972.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार