Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

खेलकुद

साफ फुटबलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

football-1687841601.jpg

सांकेतिक तस्विर

१२ असार, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आफ्नो अन्तिम खेलमा साविक उपविजेता नेपाल मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। 
बैंगलोरस्थित कान्तिभरा स्टेडियममा नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे शुरु हुनेछ। नेपाल र पाकिस्तान दुबै आफ्नो अन्तिम खेलमा जित निकाल्दै प्रतियोगितामा सान्त्वना जित हासिल गर्ने लक्ष्यमा छन्।
गत संस्करणमा उपविजेता बनेको नेपाल जारी संस्करणमा भने समूह चरणमा लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
समूह ‘ए’ बाट नेपाल र पाकिस्तान बाहिरिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै
Screenshot_20230825_07501-1701223499.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति...

प्रधानमन्त्री दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दै
Prachanda.-Photo-Ganga-Da-1701223158.jpg

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । नेपाली...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1701222371.jpg

१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...

पालुङ जेसीजको तीन दिनमा सात कार्यक्रम
Capture-1701218912.JPG

१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध...

प्रहरी समायोजनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र
gyapan-patra-frame-at-0m2-1701176835.jpg

१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
Screenshot_20231128_16420-1701169033.jpg

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको...

मकवानपुरको राक्सिराङबाट पेस्तोल र बुलेट बरामद
IMG_20231128_153802-1701165222.jpg

१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।...

भोलिबाट हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने
IMG_20231128_131801-1701156797.jpg

१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला...

मन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबिच भेटवार्ता
Screenshot_20231128_10565-1701148330.jpg

१२ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच...

थप समाचार