२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार दिउसोसम्मको मतगणना अनुसार सबैभन्दा बढि मत ल्याउन चार पार्टीमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा छन् ।
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८ सय ३० मत गणना हुँदा
नेकपा एमालेको १२,९४२
नेपाली कांग्रेसको ७,९४१
राप्रपाको ७,५५२
नेकपा माओवादी केन्द्रको ४,५२२
१ को प्रदेश १ मा १५ हजार २ सय २५ मत गणना हुँदा
नेकपा एमालेको ४,९८७
नेपाली कांग्रेसको २,८५०
नेकपा माओवादी केन्द्रको १,५३४
राप्रपाको २,८०६
१ को प्रदेश २ मा ३३ हजार ३३ मत गणना हुँदा
नेकपा एमालेको ११,०५५
नेपाली कांग्रेसको ६,९४१
नेकपा माओवादी केन्द्रको ३,८३८
राप्रपाको ६,३१३
प्रतिनिधिसभा मकवानपुर २ मा ६७ हजार ४ सय २९ मत गणना हुँदा
नेकपा एमालेको २४,१३२
नेपाली कांग्रेसको १७,१२२
नेकपा माओवादी केन्द्रको ११,७६३
राप्रपाको ४,८०९
२ को प्रदेश १ मा ४६ हजार ६ सय ५९ मत गणना हुँदा
नेकपा एमालेको १६,०१४
नेपाली कांग्रेसको ८,३४९
नेकपा माओवादी केन्द्रको ९,६४२
राप्रपाको ३,८४४ प्रदेश १ को मतगणना सम्पन्न भईसकेको छ ।
२ को प्रदेश २ मा २० हजार ७ सय ७० मत गणना हुँदा
नेपाली कांग्रेसको ७,१०९
नेकपा एमालेको ५,४६९
नेकपा माओवादी केन्द्रको ३,४७८
राप्रपाको १,०६९ मत छ ।
अहिले पनि मकवानपुर बहुमुखी क्याम्पसमा मतगणना जारी छ ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)