Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेशसभामा बजेटमाथिको छलफल सकियो

Screenshot_20230703_16574-1688382916.jpg

१८ असार, काठमाडौं । बागमती प्रदेशसभा बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको बार्षिक अनुमान (बजेट) माथिको छलफल सकिएको छ ।
लामो अवरोधपछि सुचारू भएको प्रदेशसभा बैठकमा सांसदहरूले राखेको धारणाको आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले जवाफ दिएपछि छलफल सकिएको हो । बैठकमा उनले प्रतिपक्षी दलको चिन्तालाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै प्रतिवद्धता जनाएका थिए ।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेमकिपाकी सांसद सिर्जना सैयजुले बजेटलाई सन्तुलित, समानुपातिक र प्रदेशको विकासलाई केन्द्रमा राख्न सुझाव दिएका थिए । बैठकमा सत्ता पक्षीय सांसदहरूले भने धारणा राखेनन् ।
बैठकमा मन्त्री लामाले 'आर्थिक बर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०' प्रस्तुत गरेका थिए ।
अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसको अवरोध पछि प्रतिनिधिसभाको बैठक १ गतेसम्म स्थगन
Screenshot_20240510_18150-1715344226.jpg

२८ बैशाख, हेटौंडा।  प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...

’बर्ड फ्लु’ मानिसबाट मानिसमा नसर्ने डब्ल्यूएचओको दावी
Capture-1715342380.JPG

२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै...

मकवानपुरमा एकहजारका नक्कली नोटसहित ५ जना पक्राउ
thumb-1715342146.jpg

२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...

श्रीमतीको अश्लिल भिडियो सामाजिक सञ्जालमा हाल्ने मकवानपुरका एक युवक पक्राउ
arrested-1715335019.jpg

२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1715325590.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको...

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
kailali-naka-1715324853.jpg

२८ बैशाख, कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको...

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार