Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

पललाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाइयो

Screenshot_20230711_07514-1689041353.jpg

२६ असार, काठमाडौं । कान्तिपुर टेलिभिजनले पाठक र दर्शकहरुको व्यापक जनगुनासोपछि पल शाहलाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाएको छ ।
नाबालिग बलात्कारको आरोपमा जेलसजाय भोगेका पल शाहले आफ्नो जेलजीवनबारे गरेका ठट्टा र त्यसमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीको अट्टहासपूर्ण हाँसो र मजाकको स्रोता तथा दर्शकहरुले सामाजिक सञ्जालमा व्यापक आलोचना गरेका थिए ।
नाबालिग बलात्कारको मुद्दालाई कान्तिपुर टेलिभिजनले मजाकको विषय बनाएको भन्दै व्यापक आलोचना भएपछि कान्तिपुर टेलिभिजनले प्रसारणको करिब २४ घन्टापछि सोमबार बेलुका उक्त इपिसोड युट्युबबाट हटाएको हो ।
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले यस विषयलाई गम्भीरतापूर्वक लिने बताएपनि सामाजिक सञ्जालमा कन्टेन्ट नै हटाउनुपर्ने भन्दै दबाब बढेको थियो ।
दबाब थेग्न नसकी कान्तिपुर टेलिभिजनले ६ लाख भन्दा बढीले हेरिसकेको उक्त कन्टेन्ट युट्युबबाट हटाउँदै महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धतासाथै एजेन्डा पनि भएको उल्लेख गरेको छ ।
कान्तिपुरले भनेको छ- गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार