Google Photo
२८ मंसिर, हेटौँडा । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आज आव ०७४/७५ को प्रथम चौमासिक प्रगतिबारे समिक्षा गरेको छ ।
कार्यक्रममा खाद्य निरिक्षक अनुप हलवाईले चौमासिक समिक्षा गर्दै बजार अनुगमन गरी २ सय १ नमूना संकलन गरेको जानकारी दिए । साउनदेखि कार्तिकसम्म बजार अनुगमनका क्रममा संकलित २ सय १ नमूना मध्ये २३ वटा अर्थात ११.४ प्रतिशत नमूना प्र्रतिकुल पाईएको थियो ।
दुध तथा दुग्ध पदार्थका १२ नमूना संकलन गरेकोमा ५ प्रतिकुल, तेल तथा घ्यूजन्य ४६ नमूना संकलन भएकोमा २, फल तथा सागपातका १३ नमूना संकलन भएकोमा ३, खाद्यान्न, दलहन र सोबाट बनेका ४५ नमूना संकलन गरेकोमा ६ र अन्य २५ नमूना संकलन गरेकोमा ७ नमूना प्रतिकुल पाईएको कार्यालयको भनाई छ ।
नमूना प्रतिकुल पाईएकमा गुणस्तर मापदण्ड पुरा नभएको, लेवल नराखेको, मिति राम्र्रोसंग नलेखिएका लगायतका समस्या पाईएको खाद्य निरीक्षक हलवाईले बताए । त्यसैगरी, उपभोक्ता भेला १ पटक, सूचना सन्देश प्रचारप्रसार ३० पटक, आयात निर्यात गुण प्रमाणिकरण ७ वटा, ट्रायल परिक्षण अध्ययन १ पटक, परामर्श सेवा ६३ पटक दिईएको बताए ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















