६ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका एघारजना भूमिहीनले शनिवार जग्गाधनी लालपूर्जा पाएका छन् । पालिकाको वडा नम्बर ५ का एघारजना भूमिहीन सुकम्बासीले लालपूर्जा पाएका हुन् ।
लालपूर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बकैया–५ का शुक्रबहादुर भुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार बि.क, शुसिला विक, बाबुलाल थिङ, कमल बहादुर थिङ, कान्छीमाया पुलामी, हस्तबहादुर थिङ, लक्ष्मण थापा र विनोद वाइवालाई लालपूर्जा वितरण गरे ।
लालपूर्जा वितरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकार अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासी समस्या समाधानको लागी गम्भिर रहेको बताए ।
यस्तै गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले हाललाई लगत समाबेश भएका पालिकाका ६४ मध्ये एघार परिवारको मात्रै लालपुर्जा मुद्र्रण भएकोले एघारजनालाई वितरण गरिएको जानकारी दिए । बाँकी भूमिहीनले पनि छिट्टै लालपूर्जा पाउँने अध्यक्ष लामिछानले बताए ।
बकैया गाउँपालिका ५ राजद्मारमा भएको लालपूर्जा वितरण कार्यक्रममा प्रदेशका सामजिक बिकास मन्त्री कुमारी मोक्तान, प्रदेश सदस्य प्रेम बहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, भुमी आयोग मकवानपुरका अध्यक्ष बिष्णु दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















