Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाका डेभिड तीन महिनादेखि बेपत्ता 

25437078_1639439239411829-1513331786.jpg

२९ मंसिर, हेटौंडा ।  हेटौंडा घर भएका एक युवक विगत तिन महिना देखी बेपत्ता भएका छन । हेटौंडा–२ बनस्खण्डी निवासी  सुस्त– मनस्थितिका डेभिड रिजाल गत तीन महिनादेखि बेपत्ता रहेका  उनको पारिवारीक श्रोतले जनाएको छ ।

गत भदौ तीस गते काठमाडौंको किर्तिपुरबाट १८ हराएका  युवकका आमा अन्जु रिजालले बताईन ।  हेटौंडाबाट किर्तिपुरस्थित मामाघरमा गएको र त्यहाँबाटै सम्पर्कबिहीन भएको  आमा रिजालले जानकारी दिइन् । ‘हेटौंडाबाट हामीलाई नसोधी मामाघर गएछ, मामाघरमा पनि कसैलाई नसोधी सम्पर्कबिहीन भयो, अहिलेसम्म कुनै अत्तोपत्तो छैन  । ‘प्रहरीलाई पनि फोटोसहित निवेदन दिएका छौं तर, कतै फेला पार्न सकेका छैन उनले भनिन् ।’ फोटोसहित फेसबुकमा हराएको बारे जानकारी गराउँदा दुई महिनाअघि भैरहवाको गोरुसिङ्गेमा कसैले देखेको भन्ने खबर आए पनि त्यहाँ उसलाई नभएको अन्जुले बताइन् । अन्जुले नवलपरासी, हेटौंडा तथा काठमाडौंको प्रहरीलाई छोरो खोजिदिन फोटोसहित निवेदन दिएको भए पनि अहिलेसम्म फेला नपरेको बताइन् । बालकलाई देख्नुहुनेले ९८६०६८८३४० र ९८६९१२२६५३ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार