२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका यूवा नेता एवम् नव निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता बानियाँले जनताको चाहना, आवश्यकत्ता र पूर्वाधारको आधारमा हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरेका हुन ।
क्षेत्रिय बन कार्यलय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यलय, नेपाली सेनाको प्रदेश कार्यलय सहित अधिकांश कार्यालयको क्षेत्रीय कार्यालय हेटौँडामा नै भएको बताउँदै भने,‘प्रदेशको राजधानी मुलुकको राजधानी काठमाडौ वरपर बनाउँनु पर्छ, मुलुकको राजधानीमा प्रदेशको राजधानीलाई थुपार्नुहुँदैन, यहाँ धरै प्रकारका अहसजता छन्, सवारीको चाप उस्तै छ, यस्तो स्थितिमा प्रदेश नम्बर ३ को राजधानी हेटौडा उपयूक्त छ।’
चुनावको बेलामा नाराको साहरालाई लिएर प्रेदशको राजधानी अन्यत्र बनाउने भनेर गरिएका कुराहरु आधारहिन भएको भन्दै नेता बानियाँले हेटौडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागि सबै दलहरुसँग छलफल भईरहेको समेत जानकारी दिए ।
काँग्रेसले चुनावमा हार व्यहोर्नुको कारण काँग्रेसले पत्ता लगायो भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता बानियाँले भने,‘काँग्रेसले हारेको छैन्, स्थानीय तहको निर्वाचनमा पहिलो र तेस्रो दल एक भएर चुनाव लड्दा काँग्रेसको स्थिति यहि हुनेथियो, तथापी समानुपातिकमा हेर्नुस् हामी दोस्रो स्थानमा छौँ, काँग्रेसले हारेको छैन्।’
प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि काँग्रेसले मलाई नै छान्छ होला
उनले अघि थपे,‘कसैले काँग्रेस कमजोर भयो भन्छ भने त्यो भ्रम हो, काँग्रेस लोकतन्त्रको निम्ति जिवित छ, यहाँ कसैले काँग्रेस सकियो, रुख ढल्यो जस्ता कुराहरु चलाईरहेका छन् त्यो पूर्ण रुपमा गलत छ।’
नेता बानियाँले आफूले यसअघि नै गृहराज्यमन्त्री, पर्यटन मन्त्रालय लगायतको जिम्मेवारी वहन गरिसकेको अनुभव स्मरण गराउँदै भने,‘प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि काँग्रेसले मलाई नै छान्छ होला।’
साभार : रिपोर्टस क्लव
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







