Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

साउन १५ भित्र व्यवसायीलाई सामान सार्न सडक डिभिजनको आग्रह

357032301_837680961321236-1690452694.jpg

११ साउन,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौंडाले साउन १५ गते भित्र हेटौंडा मुख्य बजार क्षेत्रको २५/२५ गज  सडकसिमा भित्र परेका घर तथा संरचनामा संचालिन व्यापार , व्यवसा आफ्नो सामान सुरक्षित स्थानमा सार्न व्यवसायीलाई आग्रह गरेको छ । 
सडक डिभिजन हेटौंडाका प्रमुख राजेशप्रसाद यादवले प्रष्ट खबरसंग कुरा गर्दै यस पटक सडक विस्तार कार्य नरोकिने भन्दै सूचनानै निकालेर हेटौंडा मुख्य बजार क्षेत्रको २५/२५ गज सडकसिमा भित्र परेका व्यापार र व्यवसाय आफ्नो सामान सुरक्षित स्थानमा सार्न  व्यवसायीलाई आग्रह गरिएको बताएका छन् । 
यादवले सडक विस्तार हुदैन भनेर हाम्रो सूचनालाई अटेर गरेर अझै पनि व्यवसायीले आफ्नो व्यवसाय स्थानान्तरण नगरेको पाइएकोले सूचना प्रकाशित गरेर साउन १५ भित्र समाना स्थानान्तरण गर्न भनेको कुरा स्पष्ट पारेका छन् ।  
उनले सर्वोच्च अदालतले १५ दिन भित्र जवाफ दिन बोलाएको र २ जना घरधनीका लागि मात्र अल्पकालीन आदेश आएकोले भ्रममा नरहन भन्दै सबैलाई सडक विस्तार कार्यका यस पटक सहयोग गर्न भनेका छन् । 
डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ । यसकालागि जेसिबि, डोजर र अन्य उपकरण तयारी अवस्थामा रहेको सुनाए । सडक कार्यालयले केही दिन अघि क्षेत्राधिकार भित्र पर्ने हेटौँडा-१५ को वडा कार्यालय र जनजागृती माविको पर्खाल र त्यहाँ बनेको संरचना भत्काइसकेको छ ।  
 यस्तो छ व्यवसायीलाई आफ्नो सामान सुरक्षित स्थानमा सार्न गरेको सूचना

361672242_616621646684021-1690452695.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1715325590.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको...

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
kailali-naka-1715324853.jpg

२८ बैशाख, कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको...

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

थप समाचार