११ साउन,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौंडाले साउन १५ गते भित्र हेटौंडा मुख्य बजार क्षेत्रको २५/२५ गज सडकसिमा भित्र परेका घर तथा संरचनामा संचालिन व्यापार , व्यवसा आफ्नो सामान सुरक्षित स्थानमा सार्न व्यवसायीलाई आग्रह गरेको छ ।
सडक डिभिजन हेटौंडाका प्रमुख राजेशप्रसाद यादवले प्रष्ट खबरसंग कुरा गर्दै यस पटक सडक विस्तार कार्य नरोकिने भन्दै सूचनानै निकालेर हेटौंडा मुख्य बजार क्षेत्रको २५/२५ गज सडकसिमा भित्र परेका व्यापार र व्यवसाय आफ्नो सामान सुरक्षित स्थानमा सार्न व्यवसायीलाई आग्रह गरिएको बताएका छन् ।
यादवले सडक विस्तार हुदैन भनेर हाम्रो सूचनालाई अटेर गरेर अझै पनि व्यवसायीले आफ्नो व्यवसाय स्थानान्तरण नगरेको पाइएकोले सूचना प्रकाशित गरेर साउन १५ भित्र समाना स्थानान्तरण गर्न भनेको कुरा स्पष्ट पारेका छन् ।
उनले सर्वोच्च अदालतले १५ दिन भित्र जवाफ दिन बोलाएको र २ जना घरधनीका लागि मात्र अल्पकालीन आदेश आएकोले भ्रममा नरहन भन्दै सबैलाई सडक विस्तार कार्यका यस पटक सहयोग गर्न भनेका छन् ।
डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ । यसकालागि जेसिबि, डोजर र अन्य उपकरण तयारी अवस्थामा रहेको सुनाए । सडक कार्यालयले केही दिन अघि क्षेत्राधिकार भित्र पर्ने हेटौँडा-१५ को वडा कार्यालय र जनजागृती माविको पर्खाल र त्यहाँ बनेको संरचना भत्काइसकेको छ ।
यस्तो छ व्यवसायीलाई आफ्नो सामान सुरक्षित स्थानमा सार्न गरेको सूचना
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




