Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

Screenshot_20230730_07230-1690681097.jpg

१४ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो । 
बैठकले साउन १७ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले तयार गरेका एजेन्डाका विषयमा छलफल गरि अन्तिम रूप दिने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने
dirga-sodari1631624449-1715594199.jpg

३१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन् । जेठ ३...

उपेन्द्र यादव नेतृत्व जसपा नेपाल सरकारबाट बाहिरियो
images(8)-1715587290.jpg

३१ बैशाख, हेटौंडा। प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका...

बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित
380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...

थप समाचार