Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अन्तराष्ट्रिय

सुकीलाई पाँच वटा मुद्दामा माफी

fd-1690945154.JPG

१७ साउन, हेटौंडा । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । 
विभिन्न मुद्दा लगाएर ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीले जनाएको छ । 
पछिल्लो केही समयदेखि सैन्य सरकार सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही हप्ता एक जना विदेशी अधिकारी र देशका सभामुखलाई भेट्न दिएको सैन्य सरकारले सुकीलाई कारागारबाट विशिष्ट व्यक्तिको आवास क्षेत्रमा सारेको छ । 
यस्तै सैन्य सरकारले पूर्वराष्ट्रपति विन मिन्टलाई पनि दुई वटा मुद्दामा माफी दिँदै १२ वर्षको कैद सजाय आठ वर्षमा झारेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
शेखर-गगन समूहबाट मन्त्रीमा ४ जनाको नाम छनौट
Screenshot_20240714_18151-1720960250.jpg

३० असार, हेटौंडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट मन्त्रीका लागि चार जनाको...

राष्ट्रपतिद्वारा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त
kp_oli_1620037744_edit_14-1720958878.jpg

३० असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति...

मुकुल ढकाललाई स्वर्णिमद्वारा आक्रमणको धम्की
Swarnim-1720944413.jpg

३० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफुमाथि रास्वपा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold1-1720943605.jpg

३० असार, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।  छापावाल...

प्रतिनिधिसभाको आइतबार निर्धारित बैठक स्थगित
1641373260_1615078427_san-1720920962.jpg

३० असार, हेटौंडा । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक स्थगित गरिएको छ । आइतबार दिउँसो ३ बजे बस्ने गरी...

ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने
kp_oli_1620037744_edit_14-1720920437.jpg

३० असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1720919280.jpg

३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ...

ओली नेतृत्वको सरकारमा जाने मन्त्री छनौटका लागि कांग्रेसको मापदण्ड
Nepal-congress-1720867182.jpg

२९ असार, हेटौंडा । नेपाली कांग्रेसले  एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा जाने मन्त्री...

चितवनको नारायणी नदीमा एक जनाको शव भेटियो
death_body-1720861379.jpg

२९ असार, हेटौंडा । चितवनको नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । भरतपुर महानगरपालिका-२८ गोलाघाटमा नारायणीमा...

थप समाचार