१ पुस, हेटौँडा । श्री कृष्ण प्रणामीयुवा परिषदले हेटौँडा-१६ ले अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा १६ मा भएको वनभोज तथा अधिवेशनले उद्धव प्रसाद गजुरेलको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिती चएन भएको कृष्ण प्रणामी युवा परिषदका मोहन ढकालले जानकारी दिए ।
परिषदको उपाध्यक्षमा नवीन तिवारी, सचिवमा कृष्ण प्रसाद वाग्ले,कोषध्यक्षमा अजय सापकोटा तथा सदस्यहरुमा रमेश दंगाल, विश्वास वास्ताकोटी, प्रितम वास्ताकोटी, बेदनीथि ढकाल लगायत रहेका छन । श्री कृष्ण प्रणामी युवा परिषदले हटौँडा १६ का अध्यक्ष प्रेम प्रसाद लामिछानेको सभाध्यक्षतमा सम्पन्न कार्यक्रममा, युवा परिषद जिल्ला अध्यक्ष विष्णु प्रसाद वाग्लेको प्रमुख आतिथ्यता र प्रणामी सेवा समिती जिल्ला अध्यक्ष रामकृष्ण तिवारीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा अर्जुन प्रसाद वाग्ले, राधेश्याम गजुरेल ,नारायण प्रसाद ढकाल लगायतको उपस्थित रहेको थियो ।
नवीन तिवारीले परिषदको प्रगती विवरण पेश गरेका थिए ।
२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...
२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...
२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...
२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...
२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...
२३ बैशाख, हेटौंडा। हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...