Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

काठमाण्डौंमा लाईन लागेर सवारी चढ्नु पर्ने

Line-to-bus-1513529673.jpg

Google Photo

२ पुस, हेटौँडा । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा लाईन लागेर सवारी चढ्नुपर्ने नियम लागु गरेको छ । ट्राफिक प्रहरीले आइतबारदेखि काठमाण्डौंका १० स्थानमा लाईन लागेर सवारी चढ्ने नियम लागु गरको हो । 
प्रहरीले रत्नपार्क, भृकुटीमण्डप, आरएनएसी, सामाखुशी, बानेश्वर, कोटेश्वर, जडीबुटी, कुपण्डोल, र चाबहिलमा अब यात्रुले सार्वजनिक यातायात चढ्न लाइन लाग्नु पर्ने जनाएको छ । ट्राफिक प्रहरीले जो पहिला आयो उसले पहिले पालो पाउने जनाएको छ । यो नियमले बृद्धबृद्धा, असशक्त, विरामी लगायतका समुदायलाई यात्रामा सहज हुने अपेक्षा गरिको छ । 
महाशाखाले यो अभियान एक एक सातासम्म प्रत्येक दिन सवारी साधन भिड हुने विहान र बेलुकाको समयमा सञ्चालन गर्ने महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालको भनाई छ । महाशाखाले स्काउट र स्वयंसेवकसमेत परिचालन गर्ने जनाएको छ । विस्तारै बानी पर्दै जाने र सार्वजनिक बसमा चढ्न धकेलाधकेल गर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रहरीको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार