Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

छापाखाना श्रमिक संघमा भानुभक्त

Printing-Press-1513584699.jpg

३ पुस, हेटौँडा । मकवानपुरमा नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध रहने गरी नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ मकवानपुर जिल्ला तदर्थ  समिति गठन भएको छ । 
नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक सघं का केन्द्रिय महासचिव अर्जुन पाठक को प्रमुख आतिथ्यता तथा नेपाल ट्रेडयुनियन कांग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले भानुभक्त चौलागाईं को संयोजकत्वमा ७ सदस्यीय नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति गठन भएको हो । 
तदर्थ समितिको  सदस्यहरुमा शंखर खडगी, सोम बहादुर विष्ट, ईश्वर श्रेष्ठ, कमला राना मगर, रमेश विष्ट, बिक्रम बलामी  लगायतका रहेका छन् । कार्यक्रममा प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, प्रेस युनियन पूर्व जिल्ला अध्यक्ष गोकर्ण सुवेदी, हेटौँडा सन्देशका प्रकाशक माधब न्यौपाने, ट्रेड युनियनका ज्ञानेन्द्र अधिकारी, बिरेन्द्र कुमार लामा लगायत छापाखानासंग सम्बन्धित श्रमिकहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार