३ पुस, चितवन । चितवनको नारायणगढमा रहेको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा सचेतनामुलक ट्राफिक होर्डिङ बोर्ड सहयोग गरेको छ ।
एक्स्पर्टले उपलब्ध गराएको ट्राफिक चिन्ह अंकित सचेतनामुलक होर्डिङ बोर्ड भरतपुरको नारायणी नमुना उच्च माविमा राखिएको छ । विद्यालयमा एक कार्यक्रमकाबीच एक्स्पर्ट नारायणगढका निर्देशक डिल्लीराम अधिकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलाई हस्तान्तरण गरेका थिए ।
एक्सपर्टले ट्राफिक प्रहरीलाई करिव ३ लाख रुपैयाँ बराबरको होर्डिङ बोर्ड र ट्राफिक व्यवस्थापनका लागि ड्रम हस्तान्तरण गरिएको अधिकारीले जानकारी दिए । निर्देशक अधिकारीले विद्यालयस्तरबाटै ट्राफिक शिक्षा दिन सकिए दुर्घटना न्यूनीकरण हुन सक्ने बताउँदै यसलाई मध्येनजर गर्दै ट्राफिक प्रहरीले सहयोग गरेको बताए । कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले विद्यार्थीहरुलाई ट्राफिक चिन्ह जानी राखे विश्वका जुनसुकै कुनामा पनि जाँदा काम लाग्ने भएकाले ध्यान दिएर सिक्न आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडी, विद्यालयका सल्लाहकार समितिका संयोजक ईश्वरी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । ट्राफिक प्रहरीलाई प्रदान गरिएको बोर्ड जिल्लाका विभिन्न विद्यालयहरुमा टाँगिने छ ।
(पत्रकार राजु चौधरीको सहयोगमा)
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















