फोटोः सुनिल प्रस्ट खबर
६ पुस, हेटौँडा । नेपाल चलचित्र चलचित्र मन त परदेशीको टोली चलचित्रको प्रवद्र्धनका लागि बिहिबार हेटौँडा आईपुगेको छ । टोलीले बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्र पुस १४ गते शुक्रबारबाट देशभरका ४० हलहरुबाट प्रर्दशनमा आउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा चलचित्रका निर्माता दुर्गा खडकाले युवाहरु विदेशिनु पर्दा र विदेशमा रहदा भोग्नु परेको यर्थात कथालाई चलचित्रमा उतारेकोले सवै वर्गका र्दशकाले हेर्न लायक रहेको बताए । त्यसैगरी चलचित्रका नायक दिपेश पाण्डेले चलचित्र भित्र विदेशी युवाले रोजगारको शिलशिलामा भोगेको समस्यालाई आफुले अभिनयमा उतारेको बताए । यता चलचित्रकी नायिका समिता गीरीले एउटा गाँउले केटिले गाँउ देखि शहरमा भोग्नु परेको कथा चलचित्रमा रहेकोले आफु गाँउले केटीको भुमिकामा देखिएको बताईन । चलचित्रमा देब नेपालले निर्देशन रहेको र राजेश श्रेष्ठ तथा पुष्कर सुनुवारको संगित रहेको छ ।
५० लाख लगानीमा निर्माण गरिएको चलचित्रको २० प्रतिशत छायाकन कत्तारमा गरीएको र चलचित्रमा एक्सन,कमेडी,रुनाधोनालाई हेर्न पाईने निर्माता खड्काले बताए । चलचित्र पत्रकार संघ मकवानपुरले अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार शुसान्त श्रेष्ठ,बिरेन डिसी, पत्रकार महासंघका मकवानपुरका अध्यक्ष हरी हुमगाई लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















