Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मकवानपुरगढीमा कृष्ण जन्ममाष्टमी मेला (फोटो फिचर)

ga-1694047564.jpg

२१ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक गढी दरबार परिसरमा कृष्ण जन्माष्टमीको अवसरमा मेला लागेको छ । 
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित गढी दरबार परिसरमा रहेको वंश गोपाल मन्दिरमा पूजाआजाका लागि बुधबार बिहानैबाट भक्तजनको घुँइचो लागेको थियो । 
मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो एकादशी, तीज, फागू पूर्णिमालगायत पर्वहरुमा जात्रा लाग्दै आए पनि विशेषत कृष्ण जन्माष्टमीमा मेला भर्न आउने भक्तजनको बढी भीड लाग्ने गरेको छ । 
मेलालाई लक्षित गरेर वडा कार्यालयको अगुवाईमा एक साताअघिबाट दरबार परिसरमा सरसफाइ गरिएको वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रिनले जानकारी दिए । उनले कृष्ण जन्माष्टमीका अवसरमा भक्तजनहरुको पूजाआजा, भजन कीर्तन र नाचगानका लागी बिशेष भिड लाग्ने गरेको बताए ।

फोटाः वडा अध्यक्ष बखान सिं पाख्रिनको फेसबुक पेजबाट

faf-1694047566.jpg
dd-1694047613.jpg
gadhi-1694047613.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार