२५ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टीभित्र देखिएको अन्तर विरोध अन्त्य गर्न माग गरेका छन् । पार्टी नेता डा.शेखर कोइरालालाई ज्ञापन पत्र बुझाउँदै उनले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको जन्म जयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन हेटौंडा आएका नेता कोइरालालाई महतले ज्ञापनपत्र बुझाएका हुन् ।
सचिव महतले अहिले पार्टी एजेण्डाविहीन देखिएको भन्दै पार्टी भित्रको आन्तरिक समस्या समाधानमा पहल गरिदिन आग्रह गरे । कांग्रेसमा अब एउटै दृष्टिकोण र धारणा आवश्यक रहेको उनको भनाई थियो ।
महतले कांग्रेसमा अहिले आफन्तवाद हावी भएको आरोप समेत लगाए । ‘अहिले पार्टीभित्र आफन्त र आसेपासेले मात्र अवसर पाउने अवस्था आएको छ । यो गलत हो । अब योग्यता, क्षमता र लगानीको आधारमा अवसर दिनुपर्छ ।’, उनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
उनले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकताका साथ चलायमान बनाउन पहल गरिदिन पनि नेता कोइरालासँग आग्रह गरे ।
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...












-1792888897.jpg)




