Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

युवा समितिद्वारा ५ लाख सहयोग

Udem-1513941225.jpg

७ पुस, हेटौँडा । जिल्ला युवा समिति मकवानपुरले हेटौँडा–१९ बसामाडिमा रहेको भित्रि बासुदेव कुखुरापालन समूहलाई आर्थिक सहयोग गरेको छ । समितिको ‘एक वडा, १० युवा, एक उद्यम’ कार्यक्रम अन्तरगत ५ लाख रुपैँया निव्र्याजी ऋण सहयोग हस्तान्तरण गरिएको हो । 
समितिका जिल्ला अध्यक्ष सन्तोष चौलागाईले ५ लाख रुपैँयाको चेक समूहका अध्यक्ष सानुकान्छा पहेलीलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै चौलागाईले देशका युवाहरुलाई आर्थिक उपार्जनसंग जोड्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समितिले काम गरिरहेको बताए । उनले समूहमा आवद्ध भई काम गर्न चाहनेहरुका लागि चालु आर्थिक बर्षमा पनि सहयोगको कार्यक्रम रहेको बताउँदै समितिसंग समन्वयका लागि आग्र्रह गरे । उनले यस्तै प्र्रकृतिको निव्र्याजी ऋण सहयोग यसअघि २ पटक गरिसकेको जानकारी दिए । 
परिवर्तनशिल महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वय भित्रि बासुदेव समूहलाई रकम हस्तान्तरण गरिएको जनाईएको छ । कार्यक्रम सहकारीका अध्यक्ष विमला वर्तौलाको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार