Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डाक्टर कुटपिट घटनाको बिरोधमा धर्ना

dd-1694737723.jpg

२९ भदौ, हेटौंडा । हेटौंडामा बुधबार डाक्टरमाथी भएको आक्रमणको विषयलाई लिएर बिहीबार हेटौँडामा युवाहरुले शान्तिपूर्ण बिरोध गरेका छन् । उनीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर हेटौँडाको बुद्धचोकमा प्रदर्शन गरेका हुन् ।
हेटौँडा उमहानगरपालिका वडा नम्बर १ का युवा व्यवसायी समेत रहेका युवा विकेशलाल श्रेष्ठको नेतृत्वमा युवाहरुको एउटा समूहले प्रदर्शन गरेको हो । उनीहरु बिहीबारको झरीमा समेत भिजेर चिकित्सकहरुप्रति एक्यवद्धता जनाउँदै प्रदर्शनमा सहभागी भएका थिए ।
उनीहरुले ‘उपचार गर्नेले नै कानुनी उपचार पाएनन’, ‘डाक्टरभन्दा डाँका प्यारो हुने कस्तो जमाना आयो बरी लै’, ‘उपचार गर्ने मान्छे नै भर्ना भएपछि बिरामी जाने मन्दिर त होला नि ?’, ‘स्वास्थ्यकर्मीका लागि न्याय खोज्न कहाँ जाऊ ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदेशन गरेका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

थप समाचार