Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विषयगत शिक्षक संयुक्त सञ्जाल मकवानपुको शिक्षकहरुलाई सम्मान

377146225_343936974636067-1694875700.jpg

३० भदौ,हेटौँडा । मकवानपुरमा २०७९ को एसईइ परीक्षामा बिषयगत उत्कृष्ट जिपिए ल्याउन सहयोग गरेको भन्दै शिक्षकहरुलाई सम्मान गरिएको छ । शनिबार हेटौँडामा विषयगत शिक्षक संयुक्त सञ्जाल, मकवानपुरले एक कार्यक्रमको आयोजना गर्दै एसईइ परीक्षा२०७९ मा बिषयगत उत्कृष्ट जिपिए ल्याउन भूमिका खेलेका र योगदान गरेका शिक्षकहरुलाई सम्मान गरेको हो । शनिबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरकै १० बटा स्थानीय तहका सामुदायीक विद्यालयका ४४५ तथा संस्थागत विद्यालयका २२४ गरि करिब  ६६९ विषयगत शिक्षकलाई सम्मान गरिएको हो । २०७९ को एसईइ परीक्षामा विषयगत रुपमा ए प्लस र ए आएका विषय शिक्षकहरुलाई खादा र सम्मानपत्रको सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी मुक्तान र जिल्ला समन्व्य प्रमुख ललित घलानले संयुक्त रुपमा सम्मानित शिक्षकलाई टिका र खादा लगाएर सम्मानपत्रले सम्मान गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार