८ पुस, हेटौँडा । एम्नेस्टी इन्टरनेशन नेपालका अध्यक्ष राजन कुईकेलले नेपालमा वैदेशिक रोजगारी असुरक्षित बन्दै गएको बताएका छन ।
एम्नेस्टी इन्टरनेशन समुह ६७ को आयोजनामा आज हेटौँडामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष कुईकेलले वैदेशिक रोजगारीका नाममा मानव वेचविखन भईरहेकोले नियमन आवश्यक भएको बताए। उहाँले अपराधगर्नेले राजनीतिक संरक्षण पाउने गरेको भन्दै दण्डहीनताविरुद्ध अभियान आवश्यक भएको बताए ।
एम्नेस्टीका सल्लाहकार एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मानव अधिकार सिद्धान्त र व्यवहार दुबै भएको बताउँदै भूराजनीतिक अवस्थाका कारण नेपालमा राजनीतिक संक्रमणको अझै खतरा रहेको धारणा ब्यक्त गरेका थिए । एम्नेस्टी समुह ६७ का संयोजक ह्यग्रीव आचार्यको अध्यक्षतामा भएका कार्यक्रममा मकवानपुर एम्नेस्टी इन्टरनेशन नेपालका निर्देशक निराजन थपलिया र विजयकुमार वैद्यले मानव अधिकार र एम्नेस्टीको अभियानका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा बुद्धिजिवि, पत्रकार , अधिकारकर्मी, प्रध्यापक , विद्यार्थी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

