८ पुस, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मनहरी गाउँपालिकाको प्रथम गाउँ अधिबेशन राष्ट्रिय रोटरी माबि मनहरीमा सम्पन्न भएको छ ।
अधिबेशनले रामहरी सुवेदीको अध्यक्षतामा २४ सदस्य कार्य समिती गठन गरेको छ । संगठनको उपाध्यक्षमा गोविन्द पौडेल , ममता लामा र सचिवमा कृष्ण प्रसाद पौडेल र सदस्यहरुमा विशाल सुवेदी दुर्गा महर्जन लगायतका रहेको संगठन जिल्ला सचिव सचिब पुरूषोतम आचार्य जनाकारी दिए ।
संगठनका मनहरी गाउँपालिकाको ईन्चार्ज सुर्य बहादुर मुक्तानको अध्यक्षतामा तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य डिल्लिराम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठन केन्द्रीय लेखा परिक्षण समिति सदस्य मोहन शर्मा, जिल्ला अध्यक्ष श्रीराम दहाल, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती ,संगठनका जिल्ला उपाध्यक्ष किशोर बर्ताैला, सचिब पुरूषोतम आचार्य, कोषाध्यक्ष केशब शर्मा ,सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबि लामा, जिल्ला सदस्य सचिन लामा लगायतको उपस्थिति रहेको थियो ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















