Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुन प्रकरणका १३ प्रतिवादीको बयान सकियो 

Capture-1695559475.JPG

file photo

७ असोज, हेटौँडा । ६० किलो ७ सय ग्राम सुन तस्करी प्रकरणका १३ प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा १३ जना प्रतिवादीको बयान सकिएको हो । 
यो प्रकरणमा २९ जनालाई प्रतिवादी बनाइएको छ । तीन जना फरार छन् । जिल्ला अदालतमा चार ठाउँमा राखेर प्रतिवादीहरूको बयान गराइएको बताइएको छ । 
चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ बेल्जियन नागरिक दावा छिरिङ ,र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयान पुरा भएको छ । 
यसैगरी हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टको पनि बयान सकिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान
IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध
FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले...

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

पाँच मिनेटमा दुई पटक भूकम्पको धक्का
earthqck2-750x375-1-1718412497.jpg

१ असार, बझाङ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718412104.jpg

१ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार