Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पल्सर डेयर भेन्चरको उत्कृष्ट १० मा हेटौँडाका दिनेश

Dinesh-Lama-1514123096.jpg

९ पुस, हेटौँडा । हेटौँडाका दिनेश लामा वाईवा साहसिक प्र्रतियोगिता ‘पल्सर डेयर भेन्चर’ को उत्कृष्ट १० मा पर्न सफल भएका छन् । 
कान्तिपुर टेलिभिजनमा शुक्रबार आउने प्र्रतियोगिताको उत्कृष्ट १० मा हेटौँडा राप्तिरोडका वाईवा पर्न सफल भएका हुन् । प्रतिष्पर्धी ४ हजारबाट विभिन्न छनौट चरण पार गर्दै उत्कृष्ट १० मा पर्न सफल भएको भन्दै उनले आफुलाई पहिलो बनाउन मकवानपुरेसँग आग्र्रह गरेका छन् । 
हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनले भोटिङका आधारमा पहिलो हुनेले उपाधीसहित नगद १० लाख रुपैँया र मोटरसाइकल, दोस्र्रो हुनेले उपाधीसहित नगद ५ लाख र मोटरसाइकल र तेस्रो हुनेले उपाधी र मोटरसाइकल प्राप्त गर्ने जानकारी दिए । उनले देशभर मकवानपुरको सान बढाउन आफुले मेहनत गरिरहेको बताए । 
६ साता संचालन हुने प्रतियोगितामा आफुलाई एसएमएसमार्फत भोट गर्न उनले सम्पूर्ण मकवानपुरबासीसँग आग्रह गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार