Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गुम्बाडाँडामा बुद्धमुर्ति स्थापना गरिने

Gumba-1514133471.jpg

९ पुस, हेटौँडा । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । 
पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि बिरुवा डाँडाबाट गुम्बा डाँडा नाम रहन गएपनि गुम्बा सम्बन्धि पहिचान नभएकाले पूर्ण कदको बुद्धको मुर्ती स्थापना गर्न पहल गरिएको हो । गुम्बा डाँडामा आयोजित विषेश कार्यक्रममा काठमाण्डौंस्थित बिभिन्न लायन्स क्लवका सदस्यहरुले मुर्ति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
समाजसेवी कमलचन्द्र सुमनको संयोजनामा भएको कार्यक्रमका प्रमखु अतिथि प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र विशेष अतिथि मकवानपुर १ (क) का सांसद प्रेम बहादुर पुलामीले मुर्ति राख्न सक्दो सहयोग गर्ने प्रतिबता ब्यक्त गरे । करिब एक करोड रुपैयाँ लागतमा ढलोटबाट बनेको भगवान बुद्धको पुर्ण कदको मुर्ति राखिने संयोजक सुमनले बताए । 
त्यसको लागि बिभिन्न दाताहरुले गुम्बा डाँडामै आएर सहयोगको प्रतिबद्धता ब्यक्त गरेको उनले जानकारी दिए । कार्यक्रम रिहो गुम्बा विकास समितिका अध्यक्ष मंगलसिं लामाको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार