१७ असोज, हेटौंडा । मंगलबार बागमती प्रदेशसभाका दुईवटा बिषयगत समितिहरुको बैठक बसेको छ । मंगलबार प्रदेश मामिला समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक बसेको हो ।
प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले समितिको कार्यविधिका बिषयमा छलफल गरेको छ ।
समितिका सभापति अधिकारीले मंगलबारको बैठकमा समितिको कार्यविधिका सम्बन्धमा छलफल सुरु भएको जानकारी दिए । उनले समितिको बैठक केहिदिनमा पुनः बसेर कार्यविधि पास गर्ने बताए ।
यस्तै मंगलबार बागमती प्रदेशसभामा रहेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक पनि बसेको छ । बैठक समितिकी जेष्ठ सदस्य मिना पराजुली पोखरलेको अध्यक्षतामा बसेको हो ।
बैठकले समितिको कार्यविधि पास गरेको अध्यक्ष पोखरेलले जानकारी दिईन् । यस्तै समितिको मंगलबारको बैठकमा प्रदेशसभाबाट दफावार छलफलका लागी समितिमा आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी सामान्य छलफल भएको अध्यक्ष पोखरेलले बताईन् ।
उनका अनुसार बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले विधेयक ल्याउँनुपर्नाका कारण बारे बैठकमा जानकारी गराएका थिए । यस्तै विधेयकमाथी भएको छलफलका क्रममा उठेका प्रश्को समेत मन्त्री श्रेष्ठले जवाफ दिएको अध्यक्ष पोखरेलले बताईन् ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिको अर्को बैठक असोज १८ गते विहान ८ बजेका लागी बोलाइएको पनि अध्यक्ष पोखरलेलले जानकारी दिइन् ।
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...












-1792888897.jpg)




