Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी शुरुवात

Screenshot_20231007_06381-1696640006.jpg

२० असोज, हेटौंडा । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ। शुक्रबार हैदराबादमा भएको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटिएको थियो। तर उक्त लक्ष्य पछ्याएको डच टोली ४१ ओभरमा अलआउट हुँदै २ सय ५ रनमा समेटिएको थियो। नेदरल्यान्ड्सका लागि बास डि लिड्सले सानदार अलराउन्डर प्रदर्शन गरेपनि टिमलाई जित दिलाउन भने सकेन्। डच टोलीका लागि बास डि लिड्सले ६७ रन बनाउँदा विक्रम जित सिंहले ५२ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।
पाकिस्तानका लागि हरिस रउफले ३ विकेट लिंदा हसन अलीले २ विकेट हात पारे। त्यस्तै सहिन सा अफ्रिदी, इफ्तिखर अहमेद, मोहम्मद नवाज र सादव खानले समान १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले खराव शुरुवातका बाबजुत प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ६८ रन बनाउँदा साउद सकिलले पनि ६८ रनकै स्कोर तयार गरेका थिए। त्यस्तै मोहम्मद नवाजले ३९ रन बनाउँदा सादव खानले ३२ रनको इनिङ खेलेका थिए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।
नेदरल्यान्ड्सका लागि बास डि लिड्सले ४ विकेट लिएका थिए। त्यस्तै कोलिन अक्रेमनले २ विकेट लिंदा लोगन भान बेक र पउल भान मेकेरेनले समान १-१ विकेट लिएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार