Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भानु माविको वार्षिकोत्सव

Bhanu-Photo-1514289599.jpg

भीमसेन पौडेल
११ पुस, हेटौँडा ।
मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले आफ्नो ३९ औं वार्षिकोत्सव मंगलवार मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धु्रवकुमार भुजेलले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट, विषयगत रुपमा उत्कृष्ट, अनुशासित, सरसफाई, विषयगत शिक्षक, पत्रकार लगायतलाई पुरस्कृत गरिएको थियो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम् विद्यालयका अध्यक्ष खिलप्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका शिक्षा प्रमुख टिका गौतम, चण्डीका मावि श्रोत केन्द्रका श्रोत व्यक्ति जनकराज पन्त, रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष तेजप्रसाद लम्साल, हिमाल महिला सहकारीकी अध्यक्ष जानुका दाहाल, शारदा माविका प्रधानाध्यापक सुमन खनाल, विद्यालयका पूर्वअध्यक्ष शिवदयाल यादव, मिनप्रसाद लामिछाने, कृष्णप्रसाद पोखरेल,गोपालप्रसाद संजेल, चन्दादाता हर्क रम्तेल, शिक्षक रामशरण सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२०२६ सालमा स्थापना भएको यो विद्यालयमा हाल नर्सरी देखि कक्षा १२ सम्म पढाई भैरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार