Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आश्रम निर्माणका लागि महायज्ञ हुने

Mahayagya_havankund-1514338485.jpg

१२ पुस, हेटौँडा । मन्दिरको जिर्णाेदारसंगै आश्रम निर्माणको लागि मकवानपुरको मनहरी–३ हाँडीखोलामा महायज्ञ लगाइने भएको छ । महेन्द्रज्योति उच्च माविको चौरमा माघ ४ गतेदेखि १० गते सम्म महायज्ञ लगाउने तयारी भएको हो । 
स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा एकसय ५१ सदस्यीय श्रीमद् भागवत् सप्ताह ज्ञान महाज्ञ मूल आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा योगमाया न्यौपाने, सचिवमा कृष्णहरि ढकाल, सहसचिव सृजना बिडारी र कोषाध्यक्षमा ध्र्रुब उप्रेती रहेका छन् । स्थानीय मन्दिरको जिर्णोदार र एउटा आश्रम निर्माणको लागि महायज्ञ लगाउन लागिएको पाठक बताए ।
वाचन शिरोमणि बालव्यास पण्डित सागर आचार्यले कथा वाचन गर्ने महायज्ञको लागि विभिन्न उपसमितिहरु समेत गठन भएको छ । महायज्ञको आवश्यक तयारी अघि बढाइसकेको मूल आयोजक समितिले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार